दफा १८
नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गर्नुपर्ने
: संस्थानले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायका काम कुरा गर्न हुँदैन ः-
(क) एक लाख रूपैयाँभन्दा बढी कुनै अचल सम्पत्ति खरीद गर्न वा प्राप्त गर्नको निमित्त पूँजी खर्च गर्न, वा
(ख) पाँच वर्षभन्दा बढी समयको लागि कुनै अचल सम्पत्ति धितोलिन वा दिन, वा
(ग) पचास हजार भन्दा बढी मोल पर्ने कुनै सम्पत्ति वा अधिकार वा सुविधा बेच विखन वा नामसारी गर्ने ।